नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले महामन्त्रीहरूले गर्ने गतिविधि पार्टी विभाजनमा जानेखालको हुन नहुने बताएका छन् ।