रुकुम पश्चिम एनभीए भलिबलको सेमिफाइनलमा

काठमाडौंमा जारी नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको पुरुषतर्फको खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा रुकुमले एपीएफ क्लबलाई ३–१ सेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।  तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले खेलको पहिलो सेट २२–२५ अंकले गुमायो । त्यसछिको खेलमा पुनरागमन गर्दै रुकुम पश्चिमले लगातार तीनै सेट आफ्नो पक्षमा पार्‍यो । रुकुम पश्चिमले दोस्रो सेट २५&nda...