१७ पुस, बुटवल । दुई दिन अघि नेकपा एमाले छाडेको घोषणा गरेका विघटित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले भेटेका छन् । घिमिरेसहित एमाले जिल्ला तहका नेताहरूसँगको फोटो शेयर गर्दै पौडेलले ‘हामी सँगै छौं’ लेखेका छन् । एमाले उपाध्यक्ष पौडेलले घिमिरेले आफूसहित एमाले नेताहरूसँगको लामो छलफलपछि एमाले नछोड्ने र अरु दलमा नजाने […]