३३औं त्रिवेणी कप : एपीएफ र लाङ्दी देवी सेमिफाइनलमा

१७ पुस, लमजुङ । विभागीय टोली एपीएफ क्लब र लाङ्दी देवी लमजुङमा जारी ३३औं त्रिवेणी कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको क्वाटरफाइनलमा दुवै टोली पेनाल्टीसुटआउटमा विजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । बेशीसहरस्थित त्रिवेणी रंगशालामा भएको क्वाटरफाइनलमा साविक विजेता समेत रहेको एपीएफले ठाडाराई समाजलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको […]