प्रशिक्षक एन्जो मारेस्काले छाडे चेल्सी

१७ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा हाल पाँचौं स्थानमा रहेको चेल्सी फुटबल क्लबका मुख्य प्रशिक्षक एन्जो मारेस्काले आफ्नो पदबाट राजीनामा दिएका छन् । ४५ वर्षीय इटालियन प्रशिक्षक मारेस्का क्लबमा आएको पहिलो सिजनमै तथा क्लब विश्वकप जितेको छ महिनापछि नै बाहिरिएका हुन्। चेल्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘च्याम्पियन्स लिग छनोटसहित चारवटा प्रतियोगितामा अझै लक्ष्य […]