सियोल । विश्वचर्चित के-पप ब्याण्ड ‘बीटीएस’ का प्रशंसकलाई खुसीको खबर छ । लगभग ४ वर्षपछि ब्याण्डले आउँदो २० मार्चमा नयाँ एल्बम सार्वजनिक गर्ने भएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमले विश्व संगीतको यो बहुचर्चित खबरलाई प्राथमिकता दिएका छन् । लामो समयदेखि प्रतिक्षा गरिएको यो एल्बम यसअघि जुन २०२२ मा रिलिज भएको “प्रुफ’ पछिको पहिलो हुनेछ । […]