काठमाडौँ, पुस १८ गते । सरकारी निकायबिच समन्वय नहुँदा तरकारीमा प्रयोग हुने विषादी परीक्षणको प्रभावकारी परिणाम आउन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्...