विभागीय टोलीद्वय नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब जारी नवौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुग्दा तेस्रो विभागीय टोली एपिएफ बाहिरिएको छ।