गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १८ गते । गत भदौमा जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बिमितलाई भुक्तानी गरिएको छ । क्षतिको निर्जीवन...