पोखरामा आजदेखि चार दिन बिजुली काटिने

फडिन्द्र अधिकारी लेखनाथ, पुस १८ गते । कास्कीको पोखरा महानगरपालिकामा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुलीको लाइन काटिने हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले...