ताप्लेजुङ गोल्डकपबाट पाँच लाख नाफा

चन्द्र पन्दाकताप्लेजुङ, पुस १८ गते । लाखेजात्रा सञ्चालन समितिले खेलाएको तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपबाट पाँच लाख रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ । करिव साढे चार महिनाअघि...