महिलालाई नौमती बाजाको तालिम

बेनी समाचारदाता बेनी, पुस १८ गते । बेनीमा महिलालाई आयआर्जनसँग जोड्नका लागि परम्परागत नौमती बाजाको तालिम दिन थालिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाभित्रका महिला र...