खस्यौली रोधीघरलाई उपाधि

बुटवल, पुस १८ गते । खस्यौली रोधीघर बुटवलले राष्ट्रिय औद्योगिक प्रदर्शनीमा लोकदोहोरी प्रतियोगिताको उपाधि जितेको छ । खस्यौली रोधीघरले उपाधिसँगै ८८ हजार ८८८ रुपियाँ पुरस्कार पायो । प्...