असल कर्म नगरी देश बन्दैन । असल कर्म गर्न असल चरित्र र नैतिकता चाहिन्छ । भ्रष्ट चरित्र देशका लागि क्यान्सर हो । नेपालसँगैका मुुलुकहरूले अथक मेहनत र परिश्रम गरी समृद्धि र सुशासन चुमे...