१८ पुस, धनगढी । कञ्चनपुरमा समयमै उद्धार नहुँदा नदीमा फसेको बाघको बच्चा (डमरू)को मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–१ को चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जोगबुढा नदीमा फसेको बाघको डमरूको मृत्यु भएको हो । नदीको हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान डमरू भेटिएको थियोे । स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा […]