१८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरूमा शीर्ष चारका दुई क्लब लिभरपुल र म्यान्चेस्टर सिटी गोलरहित बराबरीमा रोकिएका छन् । लिभरपुल घरेलु मैदानमै भएको खेलमा लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । खेल अवधिभर एक दर्जनभन्दा बढी अवसर बनाएपनि लिभरपुलले गोल गर्न सकेन । यस्तै दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी सन्डरल्यान्डसँग […]