प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

म्याग्दी, पुस १८ गते । धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।ताकमको आच...