ईशान मृत्यु प्रकरण : सोह्र दिनसम्म पनि शव उठेन

बुटवल समाचारदाताबुटवल, पुस १८ गते । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कञ्चन गाउँपालिका–४, धवलागिरि चोकका १७ वर्षीय ईशान शर्माको मृत्यु जिपको ठक्करबाट भएको बताए पनि परिवारजनले अझै...