भूमि आयोगको काम पुनः सुरु

परासी समाचारदातापरासी, पुस १८ गते । सर्वोच्च अदालतको आदेशबाट भूमिसम्बन्धी समस्या समाधान आयोगले पुनः वैधानिकता पाएसँगै पश्चिम नवलपरासीमा रोकिएको जग्गा नापजाँचको काम फेरि सुरु भएको छ...