यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी श्रेष्ठलाई

कविराज घिमिरे हिले, पुस १८ गते । धनकुटाका सुमन श्रेष्ठ यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई मुख्य प्रशि...