उपल्लो मुस्ताङमा भ्रमण गर्ने विदेशी पर्यटक घटे

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), पुस १८ । उपल्लो मुस्ताङमा सन् २०२४ को तुलनामा विदेशी पर्यटक घटेका छन् । यसवर्ष अक्टोबरमा उपल्लो क्षेत्रको भ्रमण गर्ने तयारीमा रहेका विदेशी पर्यट...