धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई पक्राउ

अमरराज नहर्कीतनहुँ, पुस १८ गते । तनहुँको व्यास नगरपालिका–१२ मा एक युवकलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । व्यास नगरपालिका...