गुल्मीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते

१८ पुस, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ मा बसको ठक्करबाट २ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मालिका–६ पौवा निवासी ३६ वर्षीय बसन्त अर्याल र मोटरसाइकलमा पछाडि सवार उनकी भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । लु ९ प […]