बुढीगण्डकीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न प्रतिबन्ध

गुणबहादुर रोका सुलीकोट, पुस १८ गते । गोरखाको आरुघाट गाउँपालिकाले बुढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न कडा प्रतिबन्ध लगाएको छ । पालिकाले शुक्रबार सार्वजानिक सूचन...