रमेश विश्वकर्मागुल्मी, पुस १८ गते । गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् । यस जिल्लाको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी छाप इश्मा भित्री कच्...