चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी (नवलपरासी), पुस १८ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको छ ।दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई...