जनमतको समानुपातिक सूचीमा १७ जना मण्डल

१८ पुस, काठमाडौं । जनमत पार्टीको समानुपातिक सूचीमा सबैभन्दा बढी मण्डल थरका व्यक्तिहरू परेका छन् । त्यसपछि साह र सिंहहरू छन् । १६ जना मण्डल छन् भने १० जना साह र ७ जना सिंह थरका व्यक्तिहरू समानुपातिक सूचीमा समेटिएका हुन् । आदिवासी जनजाति समूह महिलातर्फ अंजली देवी मण्डल, रेखा कुमारी मण्डल, रेखा देवी मण्डल, लक्ष्मी […]