शल्यक्रिया र थेरापीपछि पहिलोपटक प्रशिक्षणमा देखिए सिद्धान्त लोहनी

१८ पुस, काठमाडौं । फिल्डिङ गर्ने क्रममा घाइते भएपछि घुँडाको शल्यक्रिया तथा थेरापीको केही समयपछि क्रिकेटर सिद्धान्त लोहनी पहिलोपटक प्रशिक्षणमा फर्किएका छन् । लोहनीले करिब तीन वर्षपछि ब्याट समात्न पाउँदा फेरि क्रिकेटप्रतिको माया झल्किएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् । केही शल्यक्रिया अझै बाँकी रहे पनि २०२६ को सुरुवातले आफूमा नयाँ ऊर्जा थपिएको उनले […]