गुल्मीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), पुस १८ गते । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी–इश्मा भित्री कच्ची सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मदाने...