पत्रकार सम्मेलनमा नेता कांग्रेस नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए ।