काठमाडौं । टिभी शो ‘कमेडी दरबार’ ले फेब्रुअरीमा एक महिना लामो अस्ट्रेलिया टूर गर्ने भएको छ । यो कमेडी टूर आयोजनाका लागि फिल्म निर्देशक समेत रहेका शोभित बस्नेत र शो निर्माता विक्की अग्रवालबीच सम्झौता भएको छ । सम्झौतापछि बस्नेतले भने, ‘अष्ट्रेलियामा रहेका नेपालीलाई मनोरञ्जन गराउने उद्देश्यले टूर गर्न लागिएको हो । यसको तयारी सुरु गरिसकेका […]