स्विट्जरल्यान्डको स्की रिसोर्टमा नयाँ वर्षको पार्टीका क्रममा आगलागी, करिब ४० जनाको मृत्यु

क्रान्स–मोन्टाना, स्विट्जरल्यान्ड, पुस १८ गते । स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जन...