विपद्सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती : गृहमन्त्री

१८ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानुनी र संरचनागत व्यवस्थापनले मात्रै पर्या‍प्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । शुक्रबार २८औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । गृह मन्त्रालय अन्तर्गतको […]