१८ पुस, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्लेलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । उपरथीमै बढुवा भएका पाइलट रामसुन्दर बोहोरा, भुवन खत्री, प्राविधिक धर्मेन्द्रकुमार झालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । त्यस्तै सहायक […]