इनास नेपाल र केडीसी जनरल अस्पतालबीच सम्झौता : स्वास्थ्य सेवामा छूट दिने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को नेपाल शाखा र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी जनरल अस्पताल) बीच स्वास्थ्य सहकार्य हुने भएको छ । आयोजित समारोहमा दुई संस्थाका प्रमुखले सम्झौतापत्रमा हस्ताक्षर गरे । इनासको नेपाल शाखाका तर्फबाट अध्यक्ष ऋषि लामिछाने र अस्पतालका तर्फबाट निर्देशक प्रतीक्षा श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार, […]