गगन-विश्वलाई केन्द्रीय सदस्यहरू सोधे : चुनाव आइसक्यो, विशेषको कुरा कसरी सम्बोधन गर्ने ?

नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भेटेर चुनाव आइसकेको भन्दै विशेष महाधिवेशनको विषय कसरी सम्बोधन गर्न सकिन्छ भनेर सोधेका छन् ।