गगन-विश्वलाई सुजाताको सुझाव : मिलेरै अघि बढ्नू

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मिलेर अघि बढ्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरेकी छिन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । ‘मेरो सुझाव उहाँहरू मिलेर जानुपर्छ । उहाँहरू पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ । मिलेरै जाँदा उहाँहरूको […]