जापानले बनायो १ मिनेटमै दाँत माझिदिने ‘रोबोट ब्रस’

यो ब्रसले दाँतको दुवै साइड एकैपटक सफा गर्छ । साथैं हातले दाँत माझ्दा हुने असमान ब्रसिङको समस्या पनि यसले कम गर्छ ।