नारायणगढ–गैंडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

‘टेस्टिङ’ का लागि नेपालमै नयाँ प्रविधि ‘ओसेल’ प्रयोग गरिँदैछ । यस प्रविधिअन्तर्गत करिब ४५ मिटर गहिराइमा हाइड्रोलिक ज्याक राखी ‘कङ्क्रिटिङ’ गरिन्छ ।