अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
मोगादिशु (सोमालीया) पुस १८ गते । सोमालियाको सेनाले देशको मध्य क्षेत्रमा अल शबाब विरुद्ध सैन्य कारबाहीका क्रममा २९ जना अल शबाब लडाकु मारिएको दावी गरेको छ । विज्ञप्ति जारी गर्दै सोमा...