बोमलाल गिरीनवलपुर, पुस १८ गते । पुस, वनभोजको महिना । अत्याधिक चिसो छ । चौरमा भएका चालिसभन्दा बढी स्टलहरु खचाखच भरिएका छन् । कोही स्टल नपाएर खुला चौरमै आगो तापिरहेका छन् त कोही ठूलो...