‘पुस मसान्तसम्म सेवाग्राहीलाई हदम्याद, म्याद र तारिख थाम्ने सुविधा दिनू’

सर्वोच्च अदालतले आगामी पुस मसान्तसम्म अदालतका सेवाग्राहीहरूले गुज्रिएको म्याद लिन पाउने सुविधा दिने भएको छ ।