१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टी फोरेर नभइ एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘महाधिवेशन फेस गरौं न त, सबैभन्दा बढी जो मत ल्याउँछ उ नेता हो नि । महाधिवेशन गरेर चुनाव हुन नदिने […]