राष्ट्रिय सभा निर्वाचनमा रास्वपाको मतभार ५३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छैन । तर, रास्वपाका मतदाता छन् ।