विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताउनुभएको छ। उहाँले पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताला...