बैंकिङ कसुर र ठगी मुद्दाका फरार प्रतिवादी झापाको मेची नगरपालिका–२ का नविन रिजाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान आयोगले रिजाललाई काठमाडौं महानगरपालिका–१० बाट नियन्त्रणमा लिएको हो । रिजालविरुद्ध २४ लाख चार हजार रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दा, गौशाला वृत्तमा ८ लाख बिगोको बैंकिङ कसुर मुद्दा र सिंहदरबार वृत्तमा ६ लाख बिगोको बैंकिङ कसुर मुद्दा दर्ता भई फरार रहेको प्रहरीले जनाएको छ । अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एस...