१८ पुस, काठमाडौं । राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन् । अब उक्त सूचीमा रहेको नाम परिवर्तन गर्न पाइन्छ कि पाइँदैन ? निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार दुईटा अवस्थामा सूचीमा रहेको नाम परिवर्तन पाइन्छ । पहिलो अवस्थाबारे उनी भन्छन्, ‘कलस्टर नमिलेको अवस्थामा, समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले (परिवर्तन […]