काठमाडौँ । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १९ सेकेन्डको ट्रेलरले कथावस्तुबारे दर्शाउँछ । गाउँमा हाँसीखेली हुर्किएको मुख्य पात्र सपना पूरा गर्न सहर पुग्छ । पैसा कमाउने क्रममा उसले सहरमा धेरै थरी चुनौतिको सामना गर्नुपर्छ । के उक्त पात्रले काठमाडौं […]