१८ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनमा जसरी पनि चुनाव हुने बताएका छन् । शुक्रबार चितवनको भरतपुरमा पत्रकाहरूसँग कुरा गर्दै मन्त्री खरेलले राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुने बताएका हुन् । उनले भने, ‘जनस्तरदेखि मिडियासम्म, प्रश्नदेखि जवाफसम्म सबै चुनावमा केन्द्रित भइरहेको छ । अब पनि चुनाव हुन्छ हुँदैन भन्ने कुरामा […]