कांग्रेसको महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्न प्रस्ताव

नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।